एनआरएनएको सकृयतामा अमेरिकाबाट ल्याइयो स्वास्थ्य सामाग्री

लण्डन । अमेरिकाबाट ९ करोड बराबरको स्वास्थ्य उपकरण र सामाग्री आज काठमाडौं ल्याइएको छ। नेपालस्थित अमेरिकन दूताबासका अनुसार एनआरएनए अमेरिका, डाइरेक्ट रिलिफ नामक गैर नाफामुलक संस्था, इन्डिया कोभिड एसओएस र डोटेरा इसेन्सियल ओइल युएसएको सौजन्यमा स्वास्थ्य सामाग्रीहरु अमेरिकाको युटाह नेशनल गार्डको सहयोगमा अमेरिकी सेनाको विमानमार्फत काठमाडौं ल्याइएको हो । आज ल्याइएको सामाग्रीमा अक्सिजन कन्सन्टेटर, अक्सिजन … Continue reading एनआरएनएको सकृयतामा अमेरिकाबाट ल्याइयो स्वास्थ्य सामाग्री